चाडपर्वका लागि ल्याएका अर्बौंका सामान भोटेकोशीले बगायो, २५० कन्टेनर डुब्दा व्यवसायी मारमा
aarthiknews.com

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायी समस्यामा परेका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने रसुवागढी नाका बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म उक्त घटनामा परेर एक हजार ३६७ जनाको ज्यान गएको छ भने पाँच हजार १३२ जना अहिलेसम्म पनि सम्पर्कविहीन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)