उद्योग मन्त्रीबाट राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट निस्किइन् गौरीकुमारी
nepalpress.com · Thu Sep 10 08:34:53 GMT 2026

काठमाडौं । इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादव राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।
राजीनामालगत्तै मन्त्रालय छाडेकी यादव आँखाभरी आँशु पारेर बाहिरिएको मन्त्रालयमै रहेका नेपालप्रेसकर्मी उमेश कार्कीले बताए । राजीनामा दिएपछि उनले कुनै प्रश्नको उत्तर भने नदिई हिडिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)