नेपाली क्रिकेटका ६३ खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक, म्याच फीमा पनि आकर्षक वृद्धि
setopati.com · Mon May 25 13:48:00 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ।
संघले कुल ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गर्दै उनीहरूको मासिक तलब र म्याच फीको नयाँ ढाँचा तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)