मेयर र निमित्त मेसुको विवाद मिलाउन मन्त्रालयमा वार्ता, दुवैबीच सहमति
nepalpress.com · Sat Jun 27 01:48:05 GMT 2026

धनगढी । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (निमेसु) डा. कमलेश प्रसाद यादवबीच देखिएको विवाद अन्ततः आपसी सहमतिमार्फत समाधान भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा शनिबार आयोजित वार्तामा दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)