आयल निगम, उद्योगी र व्यापारीलाई एकै ठाउँ राखेर सार्वजनिक बैठक गर्न सांसद श्रेष्ठको माग
ratopati.com · Thu Sep 10 08:36:58 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएको औँल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)