कांग्रेस एकताको अन्त्य: देउवाको ‘अविश्वास’ ले निम्त्याएको विभाजन
saralpatrika.com · Thu Sep 10 08:35:50 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जयन्तीका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिले नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्वलाई उत्कर्षमा पुर्याएको छ। बीपीको विचार र मेलमिलापको नीतिबारे चर्चा हुनुपर्ने मञ्चबाट देउवाले पार्टीभित्रको ‘विभाजन’लाई थप मलजल गर्ने गरी दिएका अभिव्यक्तिले कांग्रेस अब औपचारिक रूपमै दुई चिरा हुने दिशामा अघि बढेको संकेत गरेको छ।
संस्थागत प्रक्रियामाथिको प्रहार
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)