दुर्गम क्षेत्रमा सेवा विस्तार गरेको भन्दै नेपाल हुलाकलाई एपीपीयू इनोभेसन अवार्ड प्रदान
nepallive.com · Thu Sep 10 08:40:31 GMT 2026

काठमाडौं– दुर्गम क्षेत्रमा सरकारी कुरियर सेवाका रूपमा सेवा विस्तार गरेको भन्दै नेपाल हुलाकले एसिया प्रशान्त हुलाक संघ (एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ।
थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म भएको १४औँ एपीपीयू कंग्रेसमा हुलाक सेवा विभागलाई ‘सर्भिस इन रिमोट एरियाज’ विधामा उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)