ग्यास अभावको विरोधमा रत्न राज्यलक्ष्मी क्याम्पसमा दाउरामा खाना पकाएर प्रदर्शन
bishowkhabar.com · Thu Sep 10 08:44:33 GMT 2026

काठमाडौं– बजारमा देखिएको एलपी ग्यास अभाव समाधान गर्न सरकारले प्रभावकारी पहल नगरेको भन्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी क्याम्पसमा दाउरामा खाना पकाएर सांकेतिक विरोध गरेका छन् ।
अखिल ९क्रान्तिकारी०मा आबद्ध विद्यार्थीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारमाथि दबाब बढाउने उद्देश्यले बिहीबार क्याम्पस गेटमै दाउराको चुलो बालेर खाना पकाएर खाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)