सभामुखसँग यूएईका राजदूतको शिष्टाचार भेट
onlinekhabar.com · Thu Jun 18 09:37:17 GMT 2026

४ असार, काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)