बाढीपीडितका लागि अग्रवाल सेवा केन्द्रको ४१ लाख सहयोग
annapurnapost.com · Thu Sep 10 08:51:25 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ।
अग्रवाल सेवा केन्द्रका सदस्यहरूको तर्फबाट अध्यक्ष गिरधारी अग्रवालले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)