अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयप्रति जसपा नेपालको आपत्ति, तत्काल सच्याउन माग
ratopati.com · Thu Sep 10 09:04:22 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने प्रदेश सभा सचिवालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
भदौ २४ गते जारी सूचना पत्र-४ मार्फत काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरिएको कार्यलाई पार्टीले गैरकानुनी, असंवैधानिक र संसदीय अभ्यासको मर्मविपरीत भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)