धादिङमा बाढीको असर: ७० शब फेला
gorkhapatraonline.com · Thu Sep 10 09:04:16 GMT 2026

धादिङ जिल्ला भएर बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा भाद्र १० गते आएको बाढीमा परी धादिङमा मात्र हालसम्म ७० जनाको शव फेला परेको छ । त्यसमध्ये ६ जनाको मात्र सनाखत भएको छ ।
त्यस्तै, बाढीले बगाएर ल्याएका पैसा राख्ने सेफ (भल्ट) समेत विभिन्न स्थानमा फेला परेको छ । गल्छी गाउँपालिका –४ स्थित बेल्खु खोलामा फेला परेको सेफबाट ९२ लाख ६८ हजार ५०५ रुपियाँ नगद बरामद गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)