ग्यास दिन नसकेको भन्दै उद्योग समिति सदस्यबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा
kendrabindu.com · Thu Sep 10 09:09:26 GMT 2026

काठमाडौं । सांसद हरिमोहन भण्डारीले जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसकेको भन्दै प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै भण्डारीले राज्यले नागरिकलाई आवश्यक ग्याससमेत सहज रूपमा उपलब्ध गराउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)