राजीनामा दिएर मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव
khabarhub.com · Thu Sep 10 09:07:42 GMT 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
राजीनामा बुझाएपछि उनी मन्त्रालयबाट बाहिरिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)