अस्पतालबाहिरै सुत्केरी भएको घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
lokaantar.com

एक महिलाले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)