मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग
nepalviews.com · Thu Sep 10 09:07:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङको लोमान्थाङमा गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीसम्म क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थकालीले भाद्र २३ गते राति लोमान्थाङ गाउँपालिका–छोसेर क्षेत्र केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि पटक–पटक धक्का महसुस भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)