क्रिकेटरको नयाँ श्रेणी र पारिश्रमिक सार्वजनिक
gorkhapatraonline.com · Mon May 25 14:30:20 GMT 2026
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको श्रेणी विभाजन गर्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहनेको नाम सार्वजनिक गरेको छ । क्यानले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै श्रेणी सार्वजनिक गरेको हो ।
क्यानले सार्वजनिक गरेको श्रेणी ए प्लसमा रहेका खेलाडीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)