सर्वोच्चको अभिलेख शाखामा आगलागी: भ्रष्टाचारका फाइलहरू खरानी भएको दाबी !
barnanmedia.com · Thu Sep 10 09:10:04 GMT 2026

काठमाडौं। सर्वोच्च अदालतमा गत भदौ १७ गते मध्यरातमा भएको आगलागीमा भ्रष्टाचार मुद्दाका फाइल पनि जलेको भेटिएको छ। सिंहदरबार छेउ रहेको नयाँ भवनको भुइँतलामा आगलागी हुँदा मुद्दाका फाइल र कागजपत्र जलेका थिए।
आगलागीको कारण खोज्न सर्वोच्च प्रशासन र प्रहरीबाट भिन्नाभिन्नै अनुसन्धान भए पनि प्रतिवेदन सार्वजनिक भएको छैन। यद्यपि, आगलागीपछि सर्वोच्च प्रशासनले सामान्य क्षति भएको जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)