आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह
kharibot.com · Thu Sep 10 09:15:00 GMT 2026

काठमाडौँ । प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाइने विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामसँगै मानव अधिकारको सुनिश्चितता गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)