सिद्धार्थ बैंकका ग्राहकलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट
bishowkhabar.com · Thu Sep 10 09:20:36 GMT 2026

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार रिसोर्टमा सिद्धार्थ बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)