पार्टी कार्यालय बनाउने एमालेको पाँच बुँदे कार्ययोजना अलपत्र, गुरुङको दानप्रति तिब्र असन्तुष्टि
nepalbahas.com · Tue Oct 15 16:35:57 UTC 2024

पार्टी कार्यालय बनाउने एमालेको पाँच बुँदे कार्ययोजना अलपत्र, गुरुङको दानप्रति तिब्र असन्तुष्टि
२९ असोज, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय भाटभटेनीका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले बनाइदिने भएपछि त्यसको व्यापक आलोचना भएको छ । पार्टीभित्र र बाहिर यसको आलोचना भएको हो । एमालेका पार्टी पंक्तिमा शीर निहुरिएको भन्दै अध्यक्ष केपी ओलीको सुषुप्त रुपमा विरोध भएको हो । खासगरी एमालेका इमानदार नेता कार्यकर्ता यसको विरोधमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)