आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्था’bout सरकारको ध्यानाकर्षण
rajdhanidaily.com · Thu Sep 10 09:26:57 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा एक महिलाले आर्थिक अभावमा अस्पतालको गेट बाहिर सडकमा बच्चा जन्माउनु परेको अवस्था ’boutमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपालको संविधानले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको भए पनि मुलुकमा यस्तो अवस्था आउनु दुःखद भएको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)