पहिले प्रधानमन्त्री पक्राउ गर्न चाहन्थे, अहिले मन्त्री यादवले राजीनामा दिइन्
sutranews.com · Thu Sep 10 09:25:42 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्ततः पदबाट राजीनामा दिएकी छिन् । बिहीबार (भदौ २५) उनले राजीनामा दिएकी हुन् । तर, उनलाई सरकारबाट हटाउन गत असारमै राजीनामा मागिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)