मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट
barnanmedia.com · Mon May 25 14:45:36 GMT 2026

काठमाडौँ, ११ जेठः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते–योङ्ग तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (कोइका) को प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गर्नुभएको छ ।
आज भएको उक्त भेटका क्रममा नेपाल काठमाडौँ–कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)