श्रेष्ठ रास्वपाको उत्पादन प्रवर्द्धन विभागमा मनोनीत
ratopati.com · Mon May 25 15:03:29 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोर्खाका जीवन कुमार श्रेष्ठलाई पार्टीको ‘केन्द्रीय उत्पादन प्रवर्द्धन विभाग’मा मनोनीत गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेठ १० गते श्रेष्ठलाई मनोनयन पत्र प्रदान गर्दै उक्त जिम्मेवारीको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)