माथिल्लो त्रिशूली ३ ‘बी’ बाट सम्पर्कविहीन २१३ मध्ये ९१ जनाको सकुशल उद्धार
ratopati.com · Fri Aug 28 15:24:52 GMT 2026

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीस्थित निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्।
तिब्बतबाट भोटेकोशीमा भदौ १० गते आएको बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्याएपछि त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरू बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)