एनभीएल : पुनरागमन जित निकाल्दै अन्नपूर्ण फाइनलमा
baahrakhari.com · Thu Sep 10 09:45:31 GMT 2026
काठमाडौं । सगरमाथा स्म्यासर्सविरुद्ध ३–१ सेटको पुनरागमन जित निकाल्दै अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल)को फाइनल प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो सेट २१–२५ ले गुमाएको अन्नपूर्णले त्यसपछिका तीन सेट २५–२३, २५–१४, २५–२० ले आफ्नो पक्षमा पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)