सेयर बजार १३.८५ अङ्कले घट्यो, ४ अर्ब ९७ करोडको कारोबार
ratopati.com · Thu Sep 10 09:53:10 GMT 2026

काठमाडौँ । सेयर बजारमा आज पनि गिरावट देखिएको छ। बिहीबार नेप्से परिसूचक १३.८५ अङ्कले घटेर २५३१.५५ विन्दुमा सीमित भएको हो ।
कारोबार अवधिभर कुल ४ अर्ब ९७ करोड बराबरको कारोबार भएको छ भने १० लाख ५८ हजार कित्ता सेयर किनबेच भएका छन् । आज कुल ३४१ वटा स्क्रिप्समा कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)