सांसद घिमिरेको प्रश्न - दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?
nepalviews.com · Thu Sep 10 09:50:27 GMT 2026

काठमाडौं । राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको र यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)