कृष्णभीरको अवरुद्ध सडकमा भदौ भित्रै यातायात सञ्चालन गरिने तयारी
kalakarmi.com · Thu Sep 10 09:54:01 GMT 2026

काठमाडौं– सरकारले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)