काफ्ले पदमुक्त प्रकरणमा कानुनी उपचारमा जाने जसपा नेपालको चेतावनी
baahrakhari.com · Thu Sep 10 09:51:12 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गरिएको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त निर्णय किर्ते तथा नक्कली कागजातलाई आधार बनाएर गरिएको ‘गैरकानुनी, असंवैधानिक र संसदीय अभ्यासविपरीत कार्य’ भएको पार्टीको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)