प्रधानमन्त्री शाहले दिए एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
barnanmedia.com · Fri Aug 28 15:23:50 GMT 2026
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् ।
आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई र्दिएका हुन् । प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)