बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र
khabarhub.com · Thu Sep 10 09:55:13 GMT 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गणेश पराजुलीलाई रोजेका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सपथग्रहणको लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा सपथ ग्रहणका लागि पत्र पठाइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)