आक्रमणकारी ड्रोनले जेलेन्स्कीको विमानलाई झण्डै गर्यो हमला!
setopati.com · Thu Sep 10 09:58:10 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विमानसँग एउटा जेट इन्जिनयुक्त आक्रमणकारी ड्रोन झन्डै ठोकिएको खुलासा भएको छ।
नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले जेलेन्स्कीको विमान मोल्डोभाबाट मंगलबार उडान भर्नै लाग्दा ड्रोनले झन्डै प्रहार गरेको बताएको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)