कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने
rajdhanidaily.com · Thu Sep 10 10:02:38 GMT 2026

काठमाडौं । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गमा भदौभित्रै यातायात सञ्चालनमा आउने भएको छ । सरकारले भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)