साना तथा मध्यम व्यवसायलाई वर्ल्डलिंकको ‘बीज २४’
janaaastha.com

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरुलाई ‘म्यानेजज्ड वाइफाइ सोलुसन–बीज २४’ उपलब्ध गराउन थालेको छ । साना तथा मध्यम व्यवसायका सञ्चालकहरुसँग प्रत्यक्ष कुराकानीपश्चात् विभिन्न चरणको परीक्षणबाट तयार पारिएको सेवा उपलब्ध गर्न शुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)