पक्राउ गर्न प्रहरी परिचालन भएकै दिन राजीनामा दिनुपर्नेर्थ्यो: अमरेशकुमार सिंह
barnanmedia.com · Thu Sep 10 09:52:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले गौरीकुमारी यादवले पहिलेनै उद्योगमन्त्रीबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्।
आज (बिहीबार) सदनमा बोल्दै उनले यादवलाई पक्राउ गर्न प्रहरी परिचालन भएकै दिन राजीनामा दिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)