जग्गा खण्डीकरणसम्बन्धी कानुनमा कडाई
ratopati.com · Thu Jun 18 10:51:57 GMT 2026

दाङ । घोराही उपमहानगरपालिकाले जग्गा खण्डीकरणसम्बन्धी कानुन कडाईका साथ लागू गर्ने जनाएको छ।
उपमहानगरपालिकाले १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमिनलाई घडेरीकरणमा लैजान खोज्ने प्रवृत्तिलाई छुट नदिने उद्घोष गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)