भोटेकोशी बाढीपीडितको उद्धार तीव्र बनाउन रास्वपाको माग
canadanepal.com · Thu Sep 10 10:06:40 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले विपदबाट भएको क्षति व्यापक रहेकाले उपलब्ध जनशक्ति, उपकरण र स्रोतसाधनलाई पर्याप्त रूपमा परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)