आईविवी अस्ट्रेलियाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
bishowkhabar.com · Thu Sep 10 10:05:32 GMT 2026

काठमाडौं– अस्ट्रेलियन ब्रान्ड आईविवी अस्ट्रेलियाले बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
आईविवी अस्ट्रेलियाको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्समार्फत उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)