भाेटेकाेशी बाढी : हाइड्रोपावरको बीमा नगर्दा विद्युत प्राधिरकणलाई २५ अर्बको भार
aarthiknews.com

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको एकल लगानीमा सञ्चालन भएका जलविद्युत आयोजनाहरुको बीमा नहुँदा ठूलो आर्थिक भार परेको छ । प्राधिकरण आफ्नो एकल लगानीमा रहेका कुनैपनि जलविद्युत आयोजनाको बीमा गरेको छैन ।
प्राधिकरणको २२ वटा जलविद्युत आयोजना रहेको छ । जसमध्ये भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ३ वटा हाइड्रो पावरमा ठूलो क्षति पुग्यो । बीमा नहुँदा उक्त क्षतिको सम्पूर्ण भार प्राधिकरण आफैंलाई परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)