ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ
barnanmedia.com · Thu Sep 10 10:09:59 GMT 2026

संसदीय सुनुवाइ समितिका सभापति बोध नारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योगी तथा व्यापारीबीच प्रत्यक्ष बैठक गर्न आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यास नियमित रूपमा आइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)