टेलिकममा पहाडी फर्किएलगत्तै बिलिङको खेल
reportersnepal.com · Thu Sep 10 10:11:33 GMT 2026

काठमाडौं ।
अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी मुद्दा जितेपछि काममा फर्केकी मात्र छैनन्, धमाधम विगतमा थाती रहेका काम बढाउन थालेकी छिन् । उनले बिलिङलगायत टेलिकमका ठूला आर्थिक गतिविधिहरुमा चासो देखाइरहेकी छिन् । टेलिकममा चीनका कम्पनीहरुलाई नै प्रश्रय दिने गरी काम थालेकी छिन् । विशेषगरी हुवावेसहित अन्य चिनियाँ कम्पनीको हितमा संगीताको सक्रियता बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)