खुलेन गोलको खाता, पहिलो हाफमा अग्रता लिनबाट चुक्यो फ्रान्स
ratopati.com · Thu Jul 09 20:51:23 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल अन्तर्गत फ्रान्स र मोरोक्कोबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।
बोस्टन स्टेडियममा भइरहेको प्रतिस्पर्धामा फ्रान्सले बलमा नियन्त्रण बनाए पनि अग्रता लिने सुवर्ण अवसरहरू सदुपयोग गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)