‘झोलामा खोला’ प्रवृत्ति अन्त्य गर्छु : ऊर्जामन्त्री श्रेष्ठ
nepalnews.com · Thu Jun 18 11:07:50 GMT 2026

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्ने बताएका छन्।
संसद्मा बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले जलविद्युत् आयोजना कब्जा गर्ने गरी हुँदै आएको ‘झोलामा खोला’को प्रवृत्ति अन्त्य गरेरै छाड्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)