सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
ratopati.com · Thu Jun 18 11:05:59 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालै भएको अमेरिका–इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः फलामजस्तै कडा समुद्री नाकाबन्दी लागु गर्न सक्ने चेतावनी दिएका छन् । इरानले आफ्नो आणविक हतियार विकाससम्बन्धी महत्वाकांक्षा त्याग्ने प्रतिबद्धता पूरा नगरे अमेरिकी रक्षा संयन्त्र पुनः सक्रिय हुन तयार रहेको हेगसेथले बताए ।
उनले भने, ‘यदि इरानले आफूले भनेअनुसार काम गरेन भने अमेरिका पुनः कडा नाकाबन्दी लागू गर्न पूर्ण रूपमा सक्षम छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)