त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
ratopati.com · Thu Sep 10 10:16:05 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बैङ्गलौर निवासी ३६ वर्षीय जगदिश मोहन राव रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)