सुदूरपश्चिममा सवारी साधनको दर्ता, नवीकरणदेखि चालक अनुमतिपत्रसम्म अध्ययन गर्न कार्यदल गठन
rajdhanidaily.com · Thu Sep 10 10:24:10 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटको अध्यक्षतामा यातायात क्षेत्रका समसामयिक विषयमा भएको छलफलपछि कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)