“हराएका ६३ मूर्ति फर्कायौँ, २१ मूर्ति स्वदेश फर्कने क्रममा छन्”
arthadabali.com · Fri Sep 17 16:34:23 GMT 2021
ललितपुर / पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइएको बताएका छन् ।
नेपाल सम्पदा पुनर्जागरण अभियानले आज आयोजना गरेको कार्यक्रममा उनले भने, “गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन् ।” यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)