दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
barnanmedia.com · Thu Jun 18 11:12:35 GMT 2026

दुई साताको अवधिमै परराष्ट्रमन्त्री शिशिर खनाले दुई छिमेकी मुलुक भारत र चीनको भ्रमण गरेका छन् । परराष्ट्रमन्त्री खनालले जेठ २२ देखि २४ सम्म भारत भ्रमण गरेका थिए भने जेठ ३१ देखि असार ३ सम्म चीनको भ्रमण गरे ।
दुवै देशलाई सन्तुलनमा राख्न परराष्ट्रमन्त्री खनालले रणनीतिक रूपमा दुवै मुलुकको भ्रमण गरेको धेरैको बुझाइ छ । नेपालमा नयाँ सरकार गठनपछि दुई छिमेकी मुलुकको भ्रमणलाई सरकारको महत्त्वपूर्ण कूटनीतिक यात्राका रूपमा पनि हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)